जिज्ञासा जवाफ

किरिया बिदा सञ्चित हुँदैन

म प्रावि द्वितीय श्रेणीको स्थायी शिक्षक हुँ । मेरो बुबा २०७४ असार २९ गते बित्नुभयो । असार ३१ गते देखि बर्खे बिदा शुरू भयो । मैले पाउनुपर्ने किरिया बिदा बर्खे बिदामा पर्न गयो । म असार २९ गते स्कूलमा हाजिर छु । मैले असार ३० गते क्या.बि. बिदा लिएर सो किरिया बिदा अहिले अथवा आवश्यक परेको बेलामा लिन पाउँछु कि पाउँदिन ?

गोपाल ज्ञवाली,
श्री नवज्योति आधारभूत मावि,
भजनी–४, बिजुलिया कैलाली

शिक्षा नियमावली २०५९ (संशा े धनसहित) को नियम १०६ को उपनि यम (७) को
किरिया बिदा सम्बन्धी व्यवस्थामा उल्ले ख भए अनु सार शिक्षकले आफैं किरिया बिदा बस्नु परेमा किरिया बिदा पाउने व्यवस्था छ । बिदाको बे लामा तपाईं को बु बा बित े पछि अहिले अथवा आवश्यक परेका बे ला प ु नः तपाईं ले किरिया बिदा पाउनु हु न्न । अर्था  त् , किरिया बिदा सञ्चित गर्न  या सट्टामा लिन पाइने बिदा हो इन ।

ज्ञानेन्द्र 
वन उपनि र्दे शक, शिक्षा विभाग

स्पष्ट हुन पाऊँ

शिक्षा ऐन २०२८ को आठौं संशोधनमा विद्यालय शिक्षालाई आधारभूत (१–८) र माध्यमिक (९– १२) भनी उल्लेख गरिएको छ । यस्तो अवस्थामा शिक्षक सेवा आयोगले गर्ने आधारभूत र माध्यमिक तहको विज्ञापनमा शिक्षकको योग्यता कति–कति किटान हुनेछ ? अब प्राथमिक तहको विज्ञापन हुन्छ कि हुँदैन ? यदि प्राथमिक तहको पनि विज्ञापन हुन्छ भने सो विज्ञापन जिल्लास्तर मा हुन्छ कि क्षेत्रीय स्तर मा ?

रुद्रबहादुर विश्वकर्मा, शारदा प्रावि खानीडाँडा,
कटारी नपा–१२, उदयपुर

शिक्षक से वा आयोग नियमावली २०५७ अनु सार विद्यालय तहको संरचना परावि, निमावि र मावि रहो को छ । हाल कार्या  न्वयनमा रहे को शिक्षा नियमावली २०५९ मा विद्यालय शिक्षालाई   आधारभ ू त र माध्यमिक तह भनिएको छ । र, अहिले शिक्षा ए े न २०२८ को नवा ैं संशो धन भइसक े को छ । तर त्यस अनु सार शिक्षा नियमावली अद्यावधिक भएर आएको छ ै न । त्यसकारण तह र शैक्षिक योग्यताबारेनयाँ नियमावली जारी भएपछि मात्र थाहा हुने छ । त्यसै गरी; पराथमिक तहको विज्ञापन हुने नहुने र भए क ु न स्तर को भन्ने क ु रा पनि अब जारी हुने नयाँ शिक्षा नियमावलीले नै प्र ष्ट गर्ने छ ।

अनिल शर्मा उपसचिव, शिक्षक सेवा आयोग

बर्खे बिदा पाइन्छ

म बिरामी परी अस्पतालमा लामो समयसम्म बस्नु परेकोले बर्खे बिदा हुनु अघि र पछि विद्यालयमा उपस्थित हुन सकिनँ । मैले बर्खे बिदा पाउँछु कि बिरामी बिदामा कट्टी हुन्छ ?

लक्ष्मीगौतम, श्री ज्ञानोदय मावि,
धनगढी उपमहानगरपालिका–१८, कैलाली

तपाईं ले बर्खेबिदा अन्य शिक्षकले पाएसरह नै पाउनु हुन्छ । बर्ख े  बिदा बिरामी बिदामा कट्टी हुँ दैन ।

अर्जु न शाही शाखा अधिक ृ त, शिक्षा विभाग

त्रुटि नै हो कक्षा

७ को सामाजिक अध्ययन र जनसंख्या शिक्षा किताबको ‘नेपालको जनसंख्या बनोट’ भन्ने पाठको पेज नं १५३ मा ‘पेशागत जनसंख्या बनोट’ उपशीर्षकमा पेशागत तथ्यांक र विषयवस्तुको सट्टा जनसंख्या प्रतिशत दिइएको छ । तर अभ्यास मा चाहि पेशागत अवस्थाको बारेमा सोधिएको छ । के यो विषयवस्तु र तथ्यांकमा त्रुटि भएको होइन र ?

सुरेन्द्र कुमार स्याङ्तान श्री खाँडदेवी मावि चोप्राङ,
खाँडदेवी–७ रामेछाप

सुत्केरी र सुत्केरी स्याहार बिदा जम्मा दुई पटक

महिला शिक्षकले सुत्केरी बिदा र पुरुष शिक्षकले सुत्केरी स्याहार बिदा सुविधा आ– आफ्नो शिक्षणकालभरिमा कति पटकसम्म लिन पाउने व्यवस्था छ ?

भोला कुमार खड्का, शारदा प्रावि खानीडाँडा,
कटारी नपा–१२ उदयपुर

शिक्षा नियमावली २०५९ (संशा े धनसहित) को परिच्छ े द १९ को दफा १०६ को ६ (क) मा कुनै पु रुष शिक्षकको पत्नी सुत्के री हुने भएमा त्यस्तो शिक्षकले सु त्के रीको अघि वा पछि गरी १५ दिन सुत्के री स्याहार बिदा पाउँ छ । यस्तो बिदा से वा अवधि भरमा दुई  पटक मात्र पाइन्छ । त्यसै गरी महिलाले सु त्के री अघि वा पछि गरी ६० दिन सुत्के री बिदा लिन पाउने कानू नी व्यवस्था छ । यसरी शिक्षा नियमावलीमा उल्ले ख गरिएको व्यवस्था अनु सार, सुत्के री बिदा वा सुत्के री स्याहार बिदा से वाकालमा दुई  पटकभन्दा बढी नपाउने दे खिन्छ । 

ज्ञानेन्द्र वन उपनि र्दे शक, शिक्षा विभाग

तपाइँ को प्र श्न जायज छ । उक्त किताबको पृ ष्ठ १५२–१५३ का पाठ र प्र श्नहरू आपसमा पूर्ण रूपमा मेल नखाएको ले त्यसलाई   आगामी संस्करणमा सुधार गरिने जानकारी अनु रो ध गर्द   छु । 

विष्णुमाया    सापकोटा, पाठ्यक्रम  अधिकृत
पाठ्यक्रम  बिकास केन्द्र , सानो ठिमी भक्तपुर

अंग्रेजी लेखरचना स्वीकार गरिन्छ कि गरिंदैन ? शिक्षक मासिकको आलो पाला े , कक्षाको ठा, ज्ञानविज्ञान, पर विधि र प ु स्ताका क ु रा, टिप्पणी, विश्ले षण, विचार , राम्राअभ्यास , अनु भव र सिकाइ, मनका कु रा, पर तिक्रिया र सुझाव, हेराइबु झइ आदिको लागि अंग्रेजी भाषामा लेखरचना पठाउँदा स्वीकार गरिन्छ कि गरिंदैन ?

डा. संजय कुमार साह पशुविज्ञान प्रशिक्षक
जनता मावि महालक्ष्मी नपा–७, धनकुटा

अंग्रे जीमा ले खिएका ले ख, रचना स्वीकार गरि ं दैन । नेपाली भाषाको ज्ञान नभएकाहरूले ‘शिक्षक’लाई   उपयोगी हुने कु रा अ ंग्रे जीमा ले खेर पठाएको खण्डमा त्यस्ता विषयहरू आवश्यकता अनु सार नेपालीमा अनु वाद गरेर पर काशित गर्न  चाहिं सकिन्छ ।

सम्पादक

उत्तर सच्याउनुपर्ने हो त ?

कक्षा १० को विज्ञान किताबको प्रथम संस्करण वि.सं. २०७४ मा एकाइ १ मा ‘बल’ पाठको अभ्यास को (ङ) ५ नम्बर प्रश्नमा चन्द्रमाको अर्धव्यासको मान र उत्तर फरक छ भनी जिज्ञासा राख्दा पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत, युवराज अधिकारी ले शिक्षक को मंसीर महीनाको अंकमा चन्द्रमाको अर्धव्यासको मान ज्ञ।ठ⨯ज्ञण्टm भएको र उक्त मान राखी हिसाब गर्दा मिल्छ भन्नुभएको ले मैले पुनः हिसाब गर्दा उत्तर ज्ञघडद्धठण्ल् आई फेरि पनि हिसाब मिलेन । जबकि उत्तर ज्ञघडद्धण्ल् छ । मैले यसपल्ट हिसाब नै गरेर पठाएको छु । पाठ्यक्रम अधिकृत युवराज अधिकारी ले हेरेर उचित जवाफ दिनुभए आभारी हुनेथिएँ ।

दिइएको,

commercial commercial commercial commercial