profile

शिक्षक टीम

पूर्व–प्राथमिकदेखि कक्षा १२ सम्म अध्ययनरत नेपालका झण्डै आधा करोड बालबालिकालाई साक्षर, शिक्षित र सुयोग्य नागरिक बनाउने प्रत्यक्ष जिम्मेवारी करिब दुई लाख शिक्षकको काँधमा रहेको छ । आजका शिक्षकले कक्षाकोठा र समाजमा जस्तो चरित्र, मर्यादा र योग्यता प्रदर्शन गर्छन्, भोलिको नेपाली समाजको स्वरुप र देशको शैक्षिक स्तर त्यस्तै हुनेछ ।

अन्य लेखकका लेखहरु